२०८१ कार्तिक २२ गते बिहिवार / Nov 07 , 2024 , Thursday
Ads

समाचार

कथा : पोखराको टकिला !

–ओम बस्नेत

हामी चार भाइ लेक साइडको एउटा होटेलमा बसेका थियौँ । फेवाताल र वरिपरिको सुन्दर दृश्य हेर्दा साँच्चै स्वर्ग कतै छ भने पोखरा स्वर्ग नै हो । विशाल तालको नजारा हेर्नकै लागि दुई वटा ठाउँ सारनकोट र पुमदीकोटलाई विकास गरिएको ... ...